सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आफ्नो केहिबर्ष देखिको प्रेमलाई विवाह बन्धनमा बाध्ने निधो गरेका छन्। आउदो फागुन २५ गते पारिवार र आफन्तजनको उपस्थितिमा चितवनमा यो जोडीले विवाह गर्दैछन्।

 

‘अझैपनि’ चलचित्रबाट सुरक्षाले आफ्नो अभिनयको करिअर शुरु गरेकी थिइन् । सुस्केरा, के घर के डेरा, गोपी, प्रेमगंज र आमा उनि अभिनित चलचित्र हुन्ज। आमा चलचित्रबाट बेस्ट एक्टर लिडिंग रोलमा राष्ट्रिय फिल्म अवार्ड २०७६ बाट सम्मानित भएकी थिइन्।

 

त्यस्तै ‘अन्तराल’ चलचित्रवाट मानवले आफ्नो अभिनय थालनी गरेका थिए भने, नेपथ्य र चिनी कम रङ कडा उनि अभिनित चलचित्र हुन्। हालको समय उनी सर्ट मुभिज निर्देशनमा आफुलाई व्यस्त बनाइरहेका छन्। झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा रहेका थिए ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com