सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्ने चलचित्र ‘नांगो गाउँ’मा साम्राज्ञी आर एल शाह र कर्म श्रेष्ठ अनुबन्धित भएका छन्। सोमबार निर्माता र कलाकारबीच लिखित सहमति भएको हो । यसअघि चलचित्रमा दयाहाङ राई र मिरुना मगर तय भइसकेका थिए ।

 

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर बाङ्देल, रविन्द्र झा, बुद्धि तामाङ, पुष्कर गुरुङलगायतका कलाकार पनि फाइनल भैसकेका छन् । मनिष्मा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र फागुनको अन्तिम साताबाट छायांकनमा उत्रिदैछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com