सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


पहिलो सन्तान हेर्न आतुर सलोन, गरे श्रीमतीसँग ‘प्रेग्नेन्सी फोटो सुट’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सलोन बस्नेत चाडैनै बुवा बन्दै छन् । सलोन र उनकी श्रीमती करिश्मा केसी आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन् । यी दुई बैशाखमा आमा-बुबा बन्दैछन् । अघिलो मङ्सिरमा यी दुई जोडीले धुमधामको  साथ बिवाह गरेका थिए । मंसिर १२ गते

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com