Sabasta Entertainment Pvt. Ltd

‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा सरोज गौरी देखि स्वस्तिमा सम्मानित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौ । पुरानालाई सम्मान, नयालाई प्रोत्साहन भन्ने नाराका साथ नेपाली फेसन एंव मनोरञ्जन क्षेत्रको अवार्ड सम्मान कार्यक्रम नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ सम्पन्न भएको छ । हिमालयन मुभिज प्रोडक्सन हाउसको आयोजनामा र्याडीसन होटलमा सम्पन्न भएको सो कार्यक्रममा दर्जनौ सेलिव्रेटीसंगै सौन्दर्य विधाका ब्याक्तित्वहरुलाई

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com