सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –आज शुक्रबारबाट प्रदर्शन अन्तर्गत देशभरिका चलचित्र भवनमा नयाँ नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । उक्त चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन् । उनी तिन दशकपछि यही चलचित्र मार्फत निर्देशनको क्षेत्रमा फर्किएका छन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र