सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: manisha koirala

मनीषा कोइरालाले हेरिन् ‘ऊनको स्वीटर’, अन्य विशिष्ट व्यक्तिहरूद्वारा पनि मुक्तकण्ठले प्रशंसा: रोकिएन व्यापारको रफ्तार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले सफलताका साथ दोस्रो हप्ता पूरा गर्दै तेस्रो सातातर्फ प्रवेश गर्न लागेको छ । वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले दर्शकको मन जितिरहँदा बुधवार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष शोमा समेत कलाकर्मी, राजनीतिक, कानुनी र सञ्चार क्षेत्रका विशिष्ट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com