सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: maya gurung

‘पेन्सनपट्टा’मा गुरुङ चलचित्रका चर्चित कलाकार विश्वास र माया अनुबन्धित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो चलचित्र ‘पेन्सनपट्टा’मा गुरुङ चलचित्रका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन् । गुरुङ चलचित्रका चर्चित अभिनेता विश्वास गुरुङले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com