सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: Mrs. Nepal

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम स्पर्धा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – विवाहित महिलाहरूको सबैभन्दा बृहत सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को अन्तिम स्पर्धामा चयन हुन सफल ३० जना महिलालाई राजधानीमा शुक्रवार राती आयोजित भव्य कार्यक्रमका बीच ट्याग नम्बर र स्यास प्रदान गरिएको छ। राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा सम्पन्न स्यासिङ सेरोमनीमा मिसेस नेपाल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com