सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ चलचित्रको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी