सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो चलचित्र माघको २३ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको फस्टलुक सार्वजनिक गरिएको हो । चलचित्रमा नायिका