सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई ‘हरितारा चलचित्र पुरस्कार’ र चलचित्र पत्रकार बिष्णु सुबेदीलाई ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । बिहिबार राजधानीमा आयोजित भब्य समारोहका बिच पहारीलाई २०८० तथा उप्रेती र सुबेदीलाई २०८१ सालको पुरस्कार प्रदान गरिएको हो ।