सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – स्वर्गीय वरिष्ठ निर्देशक शिव रेग्मीकि भान्जी एकता पौडेलले पहिलो पटक निर्देशन गर्न लागेकी छिन । उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् साथै उनले केही छोटा चलचित्रहरु