सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

Tag: sugam pokharel

कैलाश पर्वत सम्मुखमा छायाङ्कन भएको ‘जय जय शङ्कर’ गीत लोकार्पण

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  गायक सुगम पोखरेलको स्वरमा भगवान् महादेवप्रति समर्पित भक्ति गीत ‘जय जय शङ्कर’ सार्वजनिक गरिएको छ। यो गीतको लोकार्पण नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा काठमाडौंको नयाँ बानेश्वरस्थित आईएनआई सिनेमाजमा गरिएको थियो। डिजिसेन्स नेपाल प्रा. लि.ले निर्माण

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com