सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । देशभरी नै रामो व्यापार गरिरहेको चलचित्रले पूर्वी नेपालका हलमा आक्रामक व्यार गरेको हो । लिम्बु समुदायको कथामा आधारित चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गरिहँदा यो चलचित्र निर्देशक