सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: सुरक्षा पन्त स्टारर ‘बुलाकी’को प्रदर्शन मिति सहितको पोस्टर सार्वजनिक भएको छ। उक्त पोस्टरमा सुरक्षा पन्त र नरेन खड्कालाइ रहस्यमय गाउले लुक्समा फिचर्ड सहित आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति उल्लेख गरिएको छ।

‘बुलाकी’ ले यसअघि ठुला चलचित्र जुध्नमा आएको भन्दै रिलिज मिति तोकेको यो तेस्रोपटक हो । तर अहिलेपनि यसले सोलो रिलिज भने पाएको हैन बरु आफै दुइ हल गोरु झुधेजस्तो जुध्नन खोजिरहेको छ। उही मितिमा नाइँ नभन्नु ल, प्रसाद २ र बिहे पासले पनि आफ्नो रिलिज मिति तय गरिसकेका छन् । लक्ष्मण सुनार निर्देशित चलचित्रको छायांकन डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा गरिएको हो।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com