रंगखबर, काठमाडौँ:आउँदो शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ह्यारी कि प्यारी’को भव्य प्रिमियर सम्पन्न भएको छ। बुधबार राजधानीको सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा भएको प्रिमियर शोमा फिल्मका कलाकार तथा निर्माण टिमलाई बधाई दिन सेलिब्रेटीहरुको लर्को लागेको थियो।[ ... ]