सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपाल आइडलबाट उदाएका चर्चित गायक किरण भुजेलको ‘२२ वर्ष’ बोलको गित सार्बजनिक भएको छ। उक्त गितको भिडियोमा किरण भुजेल र उनकी श्रीमती जेनिशा अधिकारि रोमान्चित देखिएका छन् । प्रेमिल भाका गुनगुनाउदै किरणले आफ्नै प्रिय श्रीमतीसँग माया साटेका छन्।

गितमा किरण भुजेल र ममता गुरुङको स्वर रहेको छ। सब्द किरण आफैले लेखेका हुन् भने, गितको संगीतकार देबेन्द्र बराल रहेका छन्। अशोक भुजेलको छयांकनमा भिडियो राम्रो बनेको छ। गित किरण भुजेलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको छ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com