Sabasta Entertainment Pvt. Ltd

सगरमाथा क्षेत्रमा निखिल र रमेशको सिग्नेचर पोज ~ फोटो स्टोरी ~

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – रोमान्टिक हिरो रमेश उप्रेती र एक्सन स्टार निखिल उप्रेतीले ‘सगरमाथा क्षेत्र’को भ्रमण गरेका छन् । समुन्द्री सतहबाट ५ हजार ६ सय ४४ मिटरको उचाईमा रहेको ‘कालापत्थर’ हिमालमा उनीहरुले पाइला टेकेका हुन् । ‘सगरमाथा क्षेत्र’ हिमालयको सबैभन्दा लोकप्रिय ठाउँ हो । साहसिक

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com