सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं: पुष्प खड्का र बर्षा शिवाकोटि स्टारर चलचित्र ‘मनसँग मन’ आजदेखि देशभरको हलमा एकैसाथ रिलिज भएको छ। कैलाश राई निर्देशित चलचित्रमा पल शाह र पुजा शर्माको क्यामियो पनि समेटिएको छ। प्रेम, राजनीतिक बिकृति जस्ता बिषयबस्तुलाइ हाइलाइट गरि ड्रामा र एक्सन जनरामा बनेको चलचित्र करिव साढे १ घन्टाको रहेको छ। चलचित्रमा पुष्प खड्का, बर्षा शिवाकोटि अलावा रविन्द्र झा र बुद्धि तामाङको समेत अभिनय रहेको छ । सामाजिक कथाबस्तुमा आधारित रही चलचित्र निर्माण गरिएपनि कथाभित्र सामाजिक यथार्थ, सस्पेन्स, एक्सनमा पुस्प, बर्षालाइ भिन्न पात्रमा देख्न सकिनेछ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com