Sabasta Entertainment Pvt. Ltd

एलिसा र राहुलको ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: एलिसा राई र राहुल शाह फिचर्ड डान्सिङ नम्बर ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक भएको छ। शुक्रबार नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा एलिसा र राहुलले मज्जाले कम्मर भाचेका छन। गायिका अन्जु पन्त र गायक टिका बोमजमको आवाजमा गीत पर्फेक्ट बनेको छ। गीतमा रवि मान सिंह बस्न्यातको शब्द,

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com