Sabasta Entertainment Pvt. Ltd

‘राम सेतु’को ट्रेलर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : अक्षय कुमार स्टारर फिल्म ‘राम सेतु’ को ट्रेलर रिलिज भएको छ । फिल्मको ट्रेलर लामो समय देखि प्रतिक्षित बनिरहेको थियो। ट्रेलर नास्तिक पुरातत्वविद् आर्यन कुलश्रेष्ठ (अक्षय कुमार) वरिपरि घुमेको छ। केप अफ गुड फिल्म्स, एबन्डेन्टिया इन्टरटेनमेन्ट र लाइका प्रोडक्सन र प्राइम

©2022 Sabasta Entertainmnet All rights reserved. | Website by Appharu.com