सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ । २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलहम कुडुम्बा युनिट’ले विश्वभरबाट करिब ३ सय २६ करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । प्रदर्शनको ३३ दिनमै फिल्मले यो आँकडा पार