सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। फिल्म निर्माणमा सक्रिय रहँदै आएकी गुरुङले पहिलोपटक आफ्नै स्वरमा तीज गीत सार्वजनिक गरेकी हुन्। गायनमा नयाँ यात्रा सुरु गरेकी गुरुङले ‘छड्के तिलहरी’मार्फत तीजको मौलिकता, उल्लास र रमाइलो