सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नेपालमा ‘तेन्जिङ’ को च्यारिटी गर्दै

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सगरमाथाको पहिलो सफल आरोहणको कथा समेटिएको फिल्म ‘तेन्जिङ’ भोटेकोशी बाढी प्रभावितका लागि राहत रकम संकलन गर्न काठमाडौंस्थित बेलायती दूतावासले ‘तेन्जिङ’को विशेष प्रदर्शन काठमाडौंमा आयोजना गर्ने भएको छ। दूतावासका अनुसार एप्पल ओरिजिनल फिल्म्सको निर्माण रहेको ‘तेन्जिङ’ को उक्त प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री दैवी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com