सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको चलचित्रलाई दक्षिण कोरियाका चलचित्र वितरकले खरिद गरेका हुन्। कोरियाका लागि यस चलचित्रको प्रदर्शन अधिकार