सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मनीषा,मुम्बई अनि जन्मदिन(तस्विरकथा)

सबस्त इन्टरटेनमेन्ट, मुम्बई–  आइतबार दिउँसो जुहू स्थित सोहो हाउसमा भारतीय चलचित्र उद्योगका धेरै प्रसिद्ध फिल्म स्टारहरू भेला भए। बलिउड प्रख्यात अभिनेत्री मनीषा कोइरालाको जन्मदिन मनाउने कार्यक्रम थियो। कोइराला आफ्ना बुबा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै नजिकका परिवार र साथीभाइसँग त्यहाँ थिइन्। कोइरालाका सहकर्मीहरू, प्रसिद्ध अभिनेता

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com