सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

स्मृति मिश्रसँगको ३ दशक पुरानो त्यो भेट ….

बिकास रौनियार / सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय अभिनेत्री तथा कथक नृत्यांगना स्मृति मिश्रसँगको करिब तीन दशक पुरानो भेटको हुँदा क्षण मेरो स्मरणमा अझै ताजा छ । सन् १९९३ तिर म भारतीय दूतावासको निमन्त्रणामा उनी काठमाडौंस्थित रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक सांस्कृतिक कार्यक्रमको तस्बिर खिच्न पुगेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com