सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

ह्यारी कि प्यारीको प्रिमियर सम्पन्न, जितु र साम्राज्ञीको तारिफ

रंगखबर, काठमाडौँ:आउँदो शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘ह्यारी कि प्यारी’को भव्य प्रिमियर सम्पन्न भएको छ।  बुधबार राजधानीको सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा भएको प्रिमियर शोमा फिल्मका कलाकार तथा निर्माण टिमलाई बधाई दिन सेलिब्रेटीहरुको लर्को लागेको थियो। फिल्म सुरु हुनु अगाडी नै पुगेका कयौँ सेलिब्रेटीहरु हास्य कलाकार

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com