सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ऊनको स्वीटर’ को सिक्वेल घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विसं २०८२ सालको सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड्स)को मञ्चबाट फिल्मको सिक्वेल निर्माणको औपचारिक घोषणा गरिएको हो । सिक्वेलको नाम ‘कलेजी : ऊनको स्वीटर’ राखिएको छ। निर्माण

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com