सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कमलको ‘यो आँखामा’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । गायक तथा सङ्गीतकार कमल खत्रीको नयाँ गीत ‘यो आँखामा’ सार्वजनिक भएको छ । शालु श्रेष्ठको शब्द रचना रहेको यस गीतमा स्वयम् कमल खत्रीको सङ्गीत रहेको छ। गीतमा कमललाई गायिका शोभा अधिकारीले गायकीमा साथ दिएकी छिन्। विजेश्वर तन्डुकारको सङ्गीत संयोजन (म्युजिक एरेन्जमेन्ट) रहेको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com