सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय फिल्म ‘हनुमान अंश’ले भारतीय बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ । प्रदर्शनको ४४औँ दिन शनिबार ९ करोड ७५ लाख भारतीय रुपैयाँको शुद्ध कमाइ गरेसँगै फिल्मले भारतमा ३०० करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको हो । फिल्मको भारतमा कुल कमाइ ३ सय