सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘महाराजधिराज’ का लागि पुष्प खड्काले गरेको शारीरिक परिवर्तन चर्चामा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘महाराजधिराज’ का मुख्य कलाकार पुष्प खड्काको तस्बिर सार्वजनिक भएको छ । उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको हो । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले नायक पुष्पको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै उनले ‘महाराजधिराज’कै लागि कठोर मेहनत गरेर शरीर बनाएको बताएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com