सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को टिजरलाई दर्शकले अत्यधिक रुचाएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको टिजरले २१ घण्टामै १३ लाखभन्दा बढी भ्युज पाएको छ। यस्तै, टिजरमा ५ हजार २ सयभन्दा बढी प्रतिक्रिया आएका छन्। टिजरमा अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया