सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा वर्षा शिवाकोटीको नयाँ यात्रा

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक यात्रालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ कदम अघि बढाएकी छन् । उनी नेपालमा डायग्नोस्टिक तथा क्लिनिकल ल्याब सेवाको क्षेत्रमा सक्रिय मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेडसँग ब्रान्ड फेसका रूपमा जोडिएकी हुन् । यस सहकार्यअन्तर्गत वर्षाले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com