सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आफ्नो २७ औं स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले विभिन्न चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । संघले प्रत्येक बर्षको जेठ ७ गते आफ्नो स्थापना दिवससँगै राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ । सोहि अवसरमा चलचित्र पत्रकारितामा योगदान