सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ नयाँ वर्षमा प्रदर्शन हुने

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकनसमेत सुरु गरेको हो । बंगलामुखी मन्दिरमा मुहूर्तको सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com