सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

९ करोड क्लबमा  चलचित्र ‘लालीबजार’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ब्लकबस्टर व्यापार गरेको छ । घरेलु बजारमा ९ करोड रुपैयाँ कमाइ गर्दै ‘लालीबजार’ आर्थिक वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका नेपाली चलचित्र मध्ये सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com