सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कस्तो बन्ला ‘पशुपति प्रसाद २ – भष्मे डन’ ?

द सिनेमा टाइम्स, काठमाडौं – वि.सं. २०७२ सालमा रिलिज ‘पशुपति प्रसाद’ले खगेन्द्र लामिछानेलाई एकाएक ठुलो दर्शक माँझ परिचित बनाइदियो । उनि अभिनय र लेखन मार्फत वर्षकै सरप्राइज सावित भए । हुनत त्यसअघिको ‘टलकजंग भर्सेस टुल्के’बाटै खगेन्द्रले अभिनय र लेखनमा आफ्नो क्षमता देखाइसकेका थिए । तर ‘पशुपति

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com