सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

५१ औँ दिनमा चलचित्र ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा भव्य सफलता हासिल गरेको छ । गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले देशभरका ४५ शोहरूसहित १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक चलचित्रमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com