सबस्त इन्टरटेनमेन्ट, काठमाडौं : बलिउड अभिनेत्री रानी मुखर्जी स्टारर चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रेरित यस चलचित्रको ट्रेलर दमदार बनेको छ, जहाँ रानी बिदेशी भूमिमा आफ्नो कोखबाट खोसिएको दुइ बच्चाको हक हितका लागि एक्लै युद्दमा उत्रिन्छिन। चलचित्रको बिषयबस्तु