सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । ओटीटी प्लेटफर्ममा चर्चित वेब सिरिज ‘मिर्जापुर’ फिचर फिल्मका रूपमा दर्शकमाझ आएको छ । गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले सत्ता संघर्ष, राजनीतिक षड्यन्त्र, विरासत, दुश्मनी र क्रूर हिंसाको पुरानै संसारलाई निरन्तरता दिएको छ । फिल्मले सुरुआती व्यापार आक्रामक गरेको छ । फिल्मले भारतीय