सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

विवाह बन्धनमा बाँधिए सिद्धार्थ र कियारा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं – बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । मंगलबार राजस्थानको जैसलमेरस्थित सुर्यगढ प्यालेसमा सिद्धार्थ र कियाराले सात फेरा लिए । केहि बलिउडकर्मी र आफन्तलाई साँची राखेर यो जोडीले पंजावी रिवाजमा विवाह सम्पन्न गरेको हो । विवाहपछि

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com