सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘दान्भी’को अग्रिम बुकिङ्ग खुल्यो ! यस्तो छ शोज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दान्भी’ ले उत्साहजनक शो पाएको छ। बुधबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । क्युएफएक्सनले पहिलो दिनका लागि यो फिल्मलाई काठमाडौंमा १६ र बाहिर ३१ शो उपलब्ध गराएको छ। आईएनआई १२, वान सिनेमाज ७,

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com