सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


प्रदीप भन्छन, मैले दमाहा बजाएको देखेर गाउँका मान्छेहरू पनि अचम्मित थिए

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता प्रदीप खड्काले कैयन फिल्ममा ‘लभर ब्वाय’ र ‘रोमान्टिक हिरो’को छवि बनाए। पहिलो फिल्म ‘स्केप’ भएता पनि ‘प्रेमगीत’बाट दर्शकमाझ लोकप्रिय बनेका उनले फिल्म ‘प्रकाश’ अघिसम्म ‘रोमान्टिक हिरो’को छविलाई निरन्तरता दिए। तर, जसै ‘प्रकाश’ रिलिज भयो, उनलाई दर्शक र फिल्मकर्मीले हेर्ने दृष्टिकोणमा तात्त्विक

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com