सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नयाँ चलचित्र ‘मुनामदनको ब्रेकअप’ को घोषणा भएको छ । दीपेन्द्र लामाको निर्देशन रहने चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा र श्रीधर पौडेल कार्यकारी निर्माता रहनेछन् । पत्रकारिता पृष्ठभूमिका लामा, तिमल्सेना र पौडेलबीच २०७५ सालको चलचित्र ‘गोपी’पछि फेरि सहकार्य हुन लागेको हो । चलचित्रमा हालसम्म