सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


यस्तो बन्यो ‘खजुरे ब्रो’को टिजर

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: वैशाख २८ गतेबाट रिलिज हुने फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजर फिल्ममा शीर्ष भूमिकामा रहेका रेयर राई केन्द्रमा राखेर बनाईएको छ। रियरसँगै टिजरमा महेश त्रिपाठी, नीति शाह र नविन मानन्धरलाई पनि स्थान दिइएको छ। सुरज सुनुवारले निर्देशन गरेको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com