सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘आ बाट आमा २’ को प्रचार गर्दै पल, आकाशसहित टिम

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । फिल्म ‘आ बाट आमा २’को प्रचारप्रसारका लागि विपना थापा, पल शाह, मलिका महतसहित कलाकारको टोली देश दौडाहामा छ। असोज ३० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रचारलाई तीव्र बनाउने क्रममा निर्माण टिमले बुटवलमा भव्य कन्सर्ट गरेको छ। बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा पल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com