सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

म्युजिक भिडियोमा चलिनन् पूजा, लगातार पाँच फ्लप !

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ – पारिश्रमिकको हिसाबले पूजा शर्मा वर्तमान नेपाली फिल्म क्षेत्रकी सर्वाधिक महँगी अभिनेत्री हुन् । उनले फिल्म ‘पोइ पर्यो काले’मा २० लाख पारिश्रमिक लिएको दावी गरेकी थिइन् । पूजाले अन्य केहि फिल्मबाट पनि ‘पोइ पर्यो काले’कै हारहारीमा पारिश्रमिक लिएको बताइन्छ । तर, यो कुरा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com