सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


‘ईश्वर’लाई लिएर आशावादी राजु गिरि

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’यही साउन ११ गतेबाट दर्शकमाझ आउँदैछ । निर्देशक राजु आफ्नो करियरकै फरक कन्टेन्टमा यो फिल्म बनेको दाबी गर्छन् । राजुका अनुसार फिल्मको नाम झट्ट सुन्दा धार्मिक भए पनि फिल्मले धार्मिक कुरालाई उठान नगरेको बताउँछन् । ‘ईश्वर भन्नासाथ

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com