सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित


सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ । चलचित्रको निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै टाइटल अनाउन्समेन्ट गरेको हो । सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको चलचित्र ‘साम्राज्य’लाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन्

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com