सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीदसैँको अवसर पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै २’ ले घरेलु बक्स अफिसमा अपेक्षाअनुसार व्यापार गर्न नसकेको स्वीकार गर्दै लगानी सुरक्षित हुने क्रममा रहेको बताएका छन् । निर्माताको लगानी सुरक्षित गर्दै दर्शकलाई सन्तुष्ट पार्ने